विषय बुझ्न लैंगिक तालिम

चितवन । आफ्नो पेशामा दक्षता र क्षमता अभिवृद्धिका लागि तालिम आवश्यक रहेको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताउनुभयो । सञ्चारिका समुह नेपालले बुधवारदेखि चितवनमा सञ्चालन गरेको मध्यमाञ्चलस्तरिय पत्रकार महिलाको लागि लैगिंक तालिमको उद्घाटन सत्रमा सम्बोधन गर्ने क्रममा भट्टले यस्तो बताउनुभएको हो । सो अवसरमा उहाँले पत्रकारीता क्षेत्रमा मेहनत, जिज्ञासा र सृजनाकला क्षमता हुनुपर्ने उहाले … Continue reading विषय बुझ्न लैंगिक तालिम